मास्कको प्रयोग अनिवार्य !
Yeti Airlines Deals यात्रु महानुभावहरुले उडानका क्रममा स्वास्थ्य सम्बन्धी मापदण्डहरुको पूर्ण रुपले पालना गर्नुहुन, अनिवार्य मास्कको प्रयोग गर्नुहुन, स्यानिटाईजर प्रयोग गर्नुहुन, भौतिक दुरी कायम गर्नुभई जोखिम न्यूनीकरणमा सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं |