टेलिफोन नम्बर परिवर्तन बारे जरुरी सूचना ।
Yeti Airlines Deals यती एअरलाईन्स लिमिटेडको यस अघि प्रयोगमा रहेका तपसिल बमोजिमका टेलिफोन नम्बरहरु परिवर्तन भएको जानकारी गराउँदछौं। हाल परिवर्तन भएका नम्बरहरु : प्रधान कार्यालय हण्टिङ्ग नम्बर ०१–५७१९१०० त्रि.अ.वि.काठमाण्डौं एअरपोर्ट अफिस ०१–४११३२०७ ०१–४११३२१५