प्रभावित उडान तालिका सम्बन्धि सूचना
Yeti Airlines Deals त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल काठमाडौंमा मिति २०७९ मंसिर १६ गते बिमानस्थलको क्यालिब्रेसन उडान भईरहेकोले बिमानस्थबाट हुने सम्पूर्ण उडानहरु प्रभावित हुने हुँदा यस एअरलाईन्सको नियमित उडानहरु ढिला भईरहेको व्यवहोरा जानकारी गराउँदछौं । यसबाट पर्न गएको असुविधा प्रति एअरलाइन्स क्षमाप्रार्थी छ । परिवर्तित उडान तालिका सम्बन्धि जानकारीका लागि हाम्रो त्रि.अ.बि. कार्यालयको नं. ०१–४४९३४२८/४४९३९०१ मा सम्पर्क गर्नुहुन तथा सम्बन्धित एअरपोर्टमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं ।